नेपाली काङ्ग्रेस १३औ महाधिवेशन परिणाम

कांग्रेस केन्द्रीय समितिमा देउवालाई स्पष्ट बहुमत (कुन पक्षबाट क कसले जिते ? नामावालीसहित)
सोमबार, चैत्र १, २०७२ १४:२१:३१
351  3 Google +0  367
सभापतिसँग स्पष्ट बहुमत नभएपछि कतिपय निर्णय गर्न कठिन हुने अवस्था आउँछ । महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएपछि  कांग्रेसको केन्द्रीय कार्यसमितिमा पनि त्यस्तै हुने हो कि भन्ने चर्चा थियो । 

तर सभापति शेरबहादुर देउवापक्षधर उम्मेदवारहरु स्पष्ट बहुमत पुग्ने गरी निर्वाचित भएका छन । सोमबार दिउँसो सकिएको खुल्ला तर्फको मतगणनाअनुसार नेता रामचन्द्र पौडेल पक्षीय डा. शेखर कोइराला सवैभन्दा बढी मत ल्याएर विजयी भएका छन । त्यस्तै देउवा पक्षीय खुमबहादुर खड्का दोस्रो स्थानमा र पौडेल पक्षीय प्रकाशमान सिंह तेस्रो नम्बरमा आएका छन ।

को कुन पक्षबाट निर्वाचित ?
देउवा पक्षबाट

खुमबहादुर खड्का
कुलबहादुर गुरुङ
प्रदिप गिरी
पुर्ण बहादुर खड्का
बिमलेन्द्र निधी
विश्वप्रकाश शर्मा
प्रकाशशरण महत
गोपालमान श्रेष्ठ
चन्द्र भण्डारी
ज्ञानेन्द्र बहादुर कार्की
एनपी साउद
शंकर भण्डारी
रमेश लेखक
बालकृष्ण खाँण
सीता गुरुङ
बहादुर सिंह लामा
मीन विश्वकर्मा
मानबहादुर विश्वकर्मा
फरमुल्ला मन्सुर
ईश्वरी न्यौपाने
डिला संग्रौला
पुष्पा भुषाल
महेन्द्र यादव
अजय चौरसिया
पार्वती डीसी चौधरी
सुजाता परियार
लक्ष्मी परियार
अम्बिका बस्नेत

रामचन्द्र पौडेलपक्षबाट

शशांक कोइराला (महामन्त्री)
सीता देवी यादव (कोषाध्यक्ष)
शेखर कोईराला
प्रकाशमान सिंह
रामशरण महत
सुजाता कोईराला
बद्री पाण्डे
नारायण खड्का
मिनेन्द्र रिजाल
कमला पन्त
सरिता प्रसाइँ
रामकृष्ण यादव
चीनकाजी श्रेष्ठ
जीवन परियार
किरण यादव
कल्याण गुरूङ
रत्न शेरचन
प्रदिप पौडेल
धनराज गुरुङ
महेश आचार्य
बलबहादुर केसी
– See more at: http://nepalpati.com/news/23509/nepali-congress-ccm-ramchandra-poudel-and-sher-bahadur-deuwa#.dpuf

Advertisements

0 Responses to “नेपाली काङ्ग्रेस १३औ महाधिवेशन परिणाम”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: