तमाङ् समाज यु ए ई को प्रेस वक्तब्य

भारतको सोनी टेलिभिजनमा विगत ६ महिना देखि सञ्चालित इन्डियन आइडलमा दार्जिलिङ निवासी नेपाली मुलका भारतीय नागरिक प्रशान्त तामाङ उत्कृष्ट दर्ुइमा पुगेका छन । हिन्दी गीत गाएर हजारौं प्रतिस्पर्धीलाई उछिन्दै उनी इन्डियन आइडल बन्ने होडमा छन । यो विश्वभरका नेपालीहरुको लागी साँच्चै नै गौरवको कुरा हो । साहित्य,कला,संस्कृति,भाषा,संगीत कसैको पेवा हुदैन यसको निश्चित सीमा,भुगोल हुदैन । त्यसैले हामी सम्पर्ुण्ा नेपालीहरुले भोट दिएर उसलाई इन्डियन आइडलमा विजय बनाउनु हाम्रो कर्तव्य हो । यही सेप्टेम्बर २३ यर्ुर्एइ समय बेलुका ५ः३० बजे सम्ममा जुनसुकै समयमा जति पटक पनि तपाईले भोट दिन सक्नु हुनेछ ।

तपाईको १ एसएमएसले सम्पुर्ण्ाा नेपालीहरुको अदम्य साहस र एकताको जित हुने छ । यस्तो सुनौलो मौकालाई हामीले नगुमाउ । यर्ुर्एइ, युके र खाडी क्षेत्रमा कार्यरत सम्पर्ुण्ा नेपाली संघ, संस्था र दाजुभाई तथा दिदीबहिनीहरुमा तामाङ समाज -यर्ुर्एइ) विन्म अनुरोध गर्दछ ।
युएइ बाट SMS पठाउँदा M PRASANT र्टाईप गरेर 3535 मा पठाउने ।

ओमान बाट ः PRASANT >90149

साउदीअरब बाटः PRASANT >82920 (Aejawal)

साउदीअरब बाटः PRASANT >6432 (Mobily)

कुबेत बाटः PRASANT >1571

कतार बाटः PRASANT >TBC

युके बाटः PRASANT >83222

बाहर्रइन PRASHANT

जानकारीको लागी ः http://www.indianidol.sify.com

http://www.tamang.com

छत्र लामा

अध्यक्ष

तामाङ समाज -युएइ

050 5842797

लेक तामाङ

तामाङ समाज -युएइ

050 4968610

Advertisements

0 Responses to “तमाङ् समाज यु ए ई को प्रेस वक्तब्य”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,056 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: