everest sumitter be officer..on expeditions…..

काठमाडौं, भदौ ११ – सरकारले सगरमाथा आरोहीलाई सम्पर्क अधिकृतका रूपमा खटाउने निर्णय गरेको छ । यसअघि निजामती कर्मचारीलाई मात्र सम्पर्क अधिकृतको रूपमा खटाइन्थ्यो । नयाँ व्यवस्था आगामी वसन्त ऋतुदेखि लागू हुनेछ ।
‘सगरमाथा आरोहीलाई सरकारले सम्मान स्वरूप निर्णय गरेको हो,’ पर्यटन मन्त्रालयका सहसचिव दिनेश अधिकारीले कान्तिपुरसँग भने । उनका अनुसार अधिकृत भएर जाने आरोही एसएलसी पास गरेको हुनुपर्नेर् प्रावधान बनाएको छ । सरकारी कर्मचारीसरहको जिम्मेवारी र सुविधा दिन सरकारले कार्यविधि बनाइरहेको अधिकारीले बताए ।

‘ढिलै भए पनि सरकारले आरोहीलाई राम्रो सम्मान दिएको छ,’ आरोही संघका अध्यक्ष ओङछु शेर्पाले भने । संघले सात वर्षदेखि सरकारलाई आरोही अधिकृतको रूपमा जान पाउनुपर्ने माग राख्दै आएको थियो ।

Advertisements

0 Responses to “everest sumitter be officer..on expeditions…..”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,056 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: