===========================================================
प्रशान्तले फेरि तताए
असारै महिनामा पानी पर्यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने ।
भन्देऊ है मायाले रिवन फरर नौं डा“डापारि छ कम्पनी सहर ।
छुजाङ डुक्पाको यो नेपाली गीत इन्डियन आइडल प्रशान्त तामाङले मंगलबार राजधानीको सानो गौचरणमा ‘रिमिक्स’ गाइरह“दा हजारौं दर्शक जसरी मच्ची-मच्ची नाचिरहेका थिए, उनको अर्को खबरले त्यतिकै विभोर बनाएको थियो । कारण प्रशान्तले सोनी च्यानलको प्रायोजनमा निकालिएको हिन्दी गीत समाविष्ट ‘धन्यवाद’ एल्बममा यो गीत पनि राखेका रहेछन् ।
read more
Gangtok welcomes Prashant Tamang, Indian Idoly day in Gangtok.
But alcohol was hardly required to buoy the local spirits.There was a gigantic buzz in this prosperous hill station, the capital of Sikkim located at about 4,700 ft, up in the Himalayas. Indian Idol Prashant Tamang was paying his very first visit to the Darjeeling-Sikkim area since winning his national title. c
ired to local spirits. There was a gigantic buzz in this prosperous hill station, the capital of Sikkim located at about 4,700 ft, up in the Himalayas.Indian Idol Prashant Tamang was paying his very first visit to the Darjeeling-Sikkim area since winning his national title.It was an enormous moment of Nepali pride.
Read More…….
====================================================
Thousands gather at Bhaichung Stadium for the Idol concert
NAMCHI, November 06: The much-awaited dream of the people of South and West Sikkim was fulfilled with the arrival of the Indian Idol 3 Prashant Tamang here today. He reached here at 3:30 pm after a scintillating performance at Paljor Stadium, Gangtok yesterday evening.
===========================================================
मुख्यमन्त्री चामलिङले इण्डियन आइडल प्रशान्तलाई भव्य अभिनन्दन
-गान्तोकमा जाडो भए तापनि हजारौं दर्शकले प्रशान्त र चारुको गीत सुनेर मक्ख परे तथा तीन घण्टासम्म आनन्दले झुमिउठे, प्रायः 40 हजार दर्शकले एकैसाथै अभिवादन गरे
बुटवलमा इण्डियन आइडल प्रशान्त तामाङको लाइभ कन्सर्ट नेपाली मूलका इण्डियन आइडल प्रशान्त तामाङको लाइभ कन्सर्टमा बुटवल तथा आसपासका संगीतप्रेमीहरु मंगलबार दिनभर सबै कुरा बिर्सेर गीतसंगीतको नशामा रमाए ।
बुटवलको कालिका मावि मैदानमा दिउँसो २ बजेपछि शुरु भएको कार्यक्रममा चर्को गर्मीको पर्वाह नगरी दर्शकहरुले प्रशान्त लगायत सबै कलाकारलाई साथ दिएर हौसला बढाए । तेस्रो इण्डियन आइडल बनेपछि काठमाडौं र पोखरापछि पहिलोपटक बुटवल आएका प्रशान्तले ‘बीर गोर्खालीको छोरो म, कान्छा मेरो नाम र असारे महिनामा पानी’ बोलका गीत गाउँदा अधिकांश दर्शकले लगातार ताली बजाएर साथ दिएका थिए भने केहीले गाएरै ।
प्रशान्त तामाङ इण्डियन आइडलको होडमा (Indian Idol)
एचकेनेपाल डट कम जुन ८-
दार्जिलिङका नेपाली प्रशान्त तामाङ यतिबेला इण्डियन आइडलको होडमा सहभागी छन्। यतिबेला दार्जिलिङबासी नेपाली गायक तामाङलाई इण्डियन आइडलमा विजयी बनाउंन मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्।
(Read More…..)
======================================
Prashant tamang collction of videos…


pashant good. nepali haru ko naam roshan garnubo.