Archive for the 'special' Category

दार्जिलिङ र गोर्खाल्यान्ड

सन् १७४४ देखि १८०१ सम्मको एकीकरण प्रयासबाट नेपालले पश्चिममा सतलजदेखि पर्ूवमा टिस्टासम्म आफ्नो राज्य कायम गरेको थियो । सन् १८१४ मा नेपाल-अंग्रेज युद्ध सुरु भयो ।

सन् १६०० देखि व्यापारिक उद्देश्यले समुद्रपारबाट आएको इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न भूभागमा प्रभाव कायम गर्दै थियो । दुवैको साम्राज्य विस्तार गर्ने नीति भएको कारण सीमा विवाद देखापरे । नेपालमा अंग्रेजका धेरै स्वार्थ थिए । मुख्य कुरो, अंग्रेज न्ोपालको बाटो भएर तिब्बतस“ग व्यापार गर्न चाहन्थे । युद्धमा नेपाल पराजित भयो । असमान र अपमानजनक सुगौली सन्धि -सन् १८१६) मा बाध्यात्मक हस्ताक्षर गर्नुपर्‍यो । नेपालतर्फाट गजराज मिश्र र चन्द्रशेखर उपाध्याय सन्धि गर्न सुगौली गएका थिए । अंग्रेजले निम्न र्सत राखे- -क) कालीनदी पश्चिमको सम्पर्ूण्ा भूभाग, तर्राईको सम्पर्ूण्ा भूभाग, सिक्किमतिरको भूभाग अंग्रेजलाई दिने, -ख) दलबलसहित अंग्रेज राजदूत काठमाडौंमा रहने र -ग) अंग्रेजको सल्लाहविना कुनै युरोपेली वा अमेरिकीलाई सेवामा नियुक्ति गर्न नपाउने ।

Continue reading ‘दार्जिलिङ र गोर्खाल्यान्ड’

हिलारी अमर् रहुन्

sir Edmond हिलारी जसले शेर्पा समुदायको लागि आफ्नो सारा जिबन् र समय खर्च् गर्नु भयो हिलारि सापकै कारणले गर्दा आज शेर्पाहरुले बिश्वसामु शिर् ठाडो पारेर हिड्न सफल भएका छन् ।

यिनै महान् ब्यक्ति सन्सार् त्यगेर जानु भयो र हमि बिच् हुनुहुन्न तैपनि वहाले गर्नु भएको महान् कार्य प्रति सधै आभारि हुदै हामि माझ् सधै अ मर् रहनेछ।।

हार्दिक् श्रद्दान्जलि।।
ॐ माने पेमे हु रि
———————-
हिमलि बाबु

नेपाल आदिवासी जनजातीको -ज्ञापन पत्र ।

नेपालको अन्तरिम संविधान २०६३ को दफा ४ ले नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरिसके पश्चात् पनि धर्म निरपेक्ष राज्यको भावना विपरित नेपाल सरकारले विभिन्न कार्यहरु गर्दै आइरहेको हुनाले ती कार्यहरु तत्काल बन्द गरी धर्म निरपेक्ष राज्य सापेक्ष कार्यहरु गर्न यस १७ बुँदे ज्ञापन पत्रमा आवश्यक कारवाहीको लागि सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत ध्यानाकर्षा गराउँदछौं ।

Continue reading ‘नेपाल आदिवासी जनजातीको -ज्ञापन पत्र ।’

Prasant to be next INDIAN IDOL

prashant.jpg

Darjeeling’s favorite son looks to conquer Indian Idol

Kantipur Report

DARJEELING, June 27 – The pristine green hills of Darjeeling are awash with a newfound craze that has gripped the region’s mostly Nepali population. The object of the mania: “Prashant Tamang”, the 24-year old who shot past thousands to reach the top ten slot on Indian Idol, a popular Indian reality show modeled on the US version, American Idol.
The “craze” has also stoked an unprecedented unity among the Nepali community in Darjeeling at a time when their search for self-identity has given birth to a divided mentality.

Continue reading ‘Prasant to be next INDIAN IDOL’

bush immigration plan fails

Jun 29, 2007


Bush’s Immigration Plan Dies in Senate
By JULIE HIRSCHFELD DAVIS,
AP
Posted: 2007-06-29 01:21:24
Filed Under: Law, Nation, Politics
WASHINGTON (June 29) – President Bush’s immigration plan to legalize as many as 12 million unlawful immigrants while fortifying the border collapsed in the Senate on Thursday, crushing both parties’ hopes of addressing the volatile issue before the 2008 elections. Continue reading ‘bush immigration plan fails’


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Watch videos at Vodpod and other videos from this collection.

Blog Stats

  • 11,543 hits

my photos

More Photos

boulder

Nepali Headline news!!!


Follow

Get every new post delivered to your Inbox.