भारतको सोनी टेलिभिजनमा विगत ६ महिना देखि सञ्चालित इन्डियन आइडलमा दार्जिलिङ निवासी नेपाली मुलका भारतीय नागरिक प्रशान्त तामाङ उत्कृष्ट दर्ुइमा पुगेका छन । हिन्दी गीत गाएर हजारौं प्रतिस्पर्धीलाई उछिन्दै उनी इन्डियन आइडल बन्ने होडमा छन । यो विश्वभरका नेपालीहरुको लागी साँच्चै नै गौरवको कुरा हो । साहित्य,कला,संस्कृति,भाषा,संगीत कसैको पेवा हुदैन यसको निश्चित सीमा,भुगोल हुदैन । त्यसैले हामी सम्पर्ुण्ा नेपालीहरुले भोट दिएर उसलाई इन्डियन आइडलमा विजय बनाउनु हाम्रो कर्तव्य हो । यही सेप्टेम्बर २३ यर्ुर्एइ समय बेलुका ५ः३० बजे सम्ममा जुनसुकै समयमा जति पटक पनि तपाईले भोट दिन सक्नु हुनेछ ।
Continue reading ‘तमाङ् समाज यु ए ई को प्रेस वक्तब्य’
Archive for the 'Prashant Tamang' Category
उपेन्द्र पोखरेेल
काँकडभिट्टा, इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालदेखि भारतका अधिकांश शुभेच्छुकहरू र्याली र भोटिङमा व्यस्त भए पनि उनका प्रतिस्पर्धी अमित पालको गृहराज्य मेघालयका नेपालीलाई भने स्थानीय समुदायले प्रशान्तलाई भोट नगर्न धम्क्याइरहेका छन् ।
यही भएर मेघालयमा प्रशान्त पक्षमा र्यालीसम्म निस्केको छैन । ‘प्रशान्त पक्षमा अभियान चलाए आक्रमण गर्ने र राज्यबाट निकालिदिने धम्की आउने गरेको छ,’ प्रवासी नेपाली संघका पूर्वोत्तर राज्य समितिका तिल- बहादुर विश्वकर्माले कान्तिपुरसँग फोनमा भने- ‘अमित पक्षको अभियानमा हामीलाई जबरजस्ती सामेल गराइरहेका छन् ।’ बंगाली मूलका अमित शिलङकै हुन् । Continue reading ‘मेघालयमा सास्ती for nepalese…’

Recent Comments