Archive for the 'people and culture' Category

अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न

धेरैजसो शिक्षार्थी, प्रबुर्द्धवर्गको मनमन्दिरमा अब देवता होइन, त्यसको ठाउ“मा युरोप छ । त्यसकै आराधनामा ध्यानमग्न देखिरहेछु ।
मेहनत गरी खाने जवानमा पनि कुवेत, साउदी अरेबिया, जापान, कोरिया, कतार, मलेसियाबाहेक केही देख्दिन । लाग्छ तिनैबाट निर्मित भविष्य हौं हामी । आफ्नो देशको सपना देख्नेहरू त खै को छन् र – यसलाई पनि अमेरिकाले उधिन्दै छ । हाम्रो गन्तव्य भनेकै अमेरिका भइसक्यो । उच्च अध्ययन गर्ने अभिलाषाले जानेहरूको भीड लागेजस्तै भोलिको सुखमय दिन कल्पेर अमेरिका बहिर्गमन गर्ने निम्न मध्यमवर्गी सम्भ्रँन्तहरूको जमात त्यत्तिकै ठूलो छ । हाम्रो भविष्य भनेको अमेरिका हो, त्यही मुक्तिनाथ लाग्न थालिरहेछ । त्यहा“ गएपछि चिताएका सबै पूरा हुन्छ । Continue reading ‘अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न’

CA election partys possition

तालिका नं.१
दल प्रत्यक्ष समानुपातिक जम्मा
नेकपा-माओवादी) १२० १०० २२०
नेपाली कांग्रेस ३७ ७३ ११०
नेकपा -एमाले) ३३ ७० १०३
मधेशी जनअधिकार फोरम ३० २२ ५२
तमलोपा ९ ११ २०
सद्भावना पार्टी ४ ५ ९
जनमोर्चा २ ५ ७
नेमकिपा २ २ ४
राष्ट्रिय जन मोर्चा १ ३ ४
अन्य कम्युनिस्ट पार्टी – १५ १५
अन्य २ २९ ३१
मनोनित २६
कुल ६०१

Continue reading ‘CA election partys possition’


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Watch videos at Vodpod and other videos from this collection.

Blog Stats

  • 11,543 hits

my photos

More Photos

boulder

Nepali Headline news!!!


Follow

Get every new post delivered to your Inbox.