Archive for the 'news , articles' Category

Prachand-interview japanese news paper!

Maoist head: Ex-king free to enter politics

KATMANDU–The Communist Party of Nepal (Maoist) won the largest number of seats for a constitution-drafting assembly after its success in the country’s April election. Following is the text of a Yomiuri Shimbun interview with party leader Prachanda, 53, conducted at his residence in Katmandu on Friday. Continue reading ‘Prachand-interview japanese news paper!’

सफो चिवा लोसार-2135

सफो चिवा -माटो, पुरुष, मुसा वर्ग) लोसार मनाइ“दैछ । नेपालमा लोसार चाड शर्ेपा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङले मनाउ“छन् । लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया“ साललाई स्वागत गर्नेस“ग गा“सिएको छ । पश्चिम मुलुकले बाह्रौं महिनाको अन्तिम सा“झ र नया“ सालको पहिलो दिनलाई स्वागत गरेजस्तै हो । तामाङलेे नया“ साललाई ल्होछार र अन्य समुदायले नया“ साललाई लोसार भनेर सम्बोधन गर्छन् । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड, भुटान र तिब्बतमा मनाइने लोसार -नया“ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् ।प्रत्येक वर्षो लोसारको गणना र नामकरण १२ वटा जनावरको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नाम मुसा- चिवा, गोरु- लाङ, बाघ- तक, ह्ये- खरायो, मेघ- डुक, र्सप- डुल, घोडा- ता, भे“डा- लुक, बा“दर- टे, चरा- च्या, कुकुर- खी र ब“देल- फक हुन् । Continue reading ‘सफो चिवा लोसार-2135′

‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’

नेपालको गल्ती सिकेर छिमेकी भुटानले जलस्रोतको विकासमा उल्लेख्य प्रगति गरेको जलस्रोतविज्ञ तथा इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । क्यानडाको ४० हजार किलोवाट जलविद्युत् उत्पादक कम्पनीका अध्यक्षसहित हालै भुटान भ्रमण गरेर आएका प्रधानले त्यही“का उच्च अधिकृतले आफूलाई सो कुरा बताएको जनाए । भुटानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै प्रधानले भने, ‘नेपालले गरेका केही गल्तीबाट सिकेकै कारण भुटानले अहिलेको आर्थिक विकास हासिल गरेको हो । पञ्चायत कालदेखि नै नेपालले गर्दै गएका गल्तीबाट भुटानले आफूलाई विद्युत् क्षेत्रमा सुधारेको हो ।’ Continue reading ‘‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’’

माओबादीको सक्काली रुप

शुरुशुरुमा त लाग्थ्यो राम्रो माओबादीको नीति
लगायो चर्को नारा हटाउने शोसक र शामन्ती।।

१० बर्ष गर्‍यो उसले जनबादी क्रान्ति
चाहना थियो नेपालीको सुख र शान्ति।।

जनता मरे १५ हजार् भए घाइते कति
सहमति गर्‍यो १२ बुदे ल्याउनलाई शान्ति

ठुलै थियो माओबादीको सम्बिधान् सभाको नारा
सहमत् भए ७ पार्टी र नेपाली जनता सारा।।

तय भयो मङ्सीर् ६ चुनाबको मिति
आत्तिन थाल्यो चुनाब् देखि जित्ने होकि कति।।

चाहन्थ्यो र किन उसले आफु हार्ने चुनाब्
१० सीट् पनि नजित्ने हो कि भयो थुलो तनाब्।।

जति जति मङ्सीर् ६ को चुनाब् नजिक् आयो
कति रहेछ जनता उसको बल्ल थाहा पायो।।

ताना बुन्न थाल्यो चुनावलाई रोक्ने
बहाना झिक्यो गणतन्त्र र समानुपतिक् बोक्ने।।

छेपारोले झै रङ्ग फेर्ने रहेछ माओबादी
अहिले आई भन्न थाले राजबादी त् हो नि राष्ट्रबादी।।

हुने भयो सम्बिदान् सभा चुनाब् हात्ती आयो फुस्सा
जिल्ल पारि सबैलाई दियो थुलो घुस्सा

मोहन विक्रम्-चुनाबी प्रणाली बारे ।

कोइरालाको सकारात्मक अडान -चुनाबी प्रणाली बारे ।

माओवादीहरुले अगाडि सारेको पूर्ण समानुपातिक प्रणालीविरुद्ध प्रधानमन्त्री कोइरालाको अडान सकारात्मक छ र त्यसलाई हामी स्वागत गर्दछौं । पूर्ण समानुपातिक प्रणालीको आधारभूत कमजोरी यो हो कि, त्यसले सम्पूर्ण जनतालाई प्रत्यक्ष रुपले आफ्ना प्रतिनिधिहरु चुन्ने अधिकारबाट बञ्चित गर्दछ । त्यो प्रणाली अर्न्तर्गत राजनैतिक दलहरुद्वारा मनोनित प्रतिनिधिहरु मात्र चुनिन्छन् । जनताले राजनैतिक दलहरुलाई मत दिएपछि उमेदवारमध्ये अन्तिम छनोट गर्ने अधिकार राजनैतिक दलको नेतृत्वलाई मात्र हुन्छ । अहिले देशमा मिश्रित चुनाव प्रणाली अर्न्तर्गत संविधानसभाका आधा प्रतिनिधिहरुको चुनावका लागि समानुपातिक प्रणाली अपनाइएको छ । समानुपातिक प्रणाली अर्न्तर्गत संसदमा भएका वा १० हजार नागरिकहरुको हस्ताक्षर पेश गर्न सक्ने दलले मात्र चुनावमा उमेदवारहरु खडा गर्न सक्छन् । यो प्रणालीले दलहरुको घेराभन्दा बाहिर कोही पनि संविधानसभाको चुनावको लागि उमेदवार हुन सक्दैनन् ।
Continue reading ‘मोहन विक्रम्-चुनाबी प्रणाली बारे ।’


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Watch videos at Vodpod and other videos from this collection.

Blog Stats

  • 11,543 hits

my photos

More Photos

boulder

Nepali Headline news!!!


Follow

Get every new post delivered to your Inbox.