संसार चकित पार्दै परिवर्तनको ठूलो फड्को मार्नेगरी भएका ठूला तीनवटा क्रान्तिको नाम शर्ीष्ा स्थानमा राखिन्छ । पहिलो, प|mान्सेली क्रान्ति, दोस्रो अमेरिकी क्रान्ति र तेस्रो रुसी अर्थात् अक्टोबर क्रान्ति । प|mान्सेली क्रान्ति सामन्ती राजतन्त्रविरुद्ध पहिलो लोकजनवाद स्थापना गर्न आधारित थियो । अमेरिकी क्रान्ति नवउपनिवेशवादी विश्व साम्राज्यविरुद्ध लडिएको पहिलो सफल स्वतन्त्र क्रान्ति थियो । यी दुवै क्रान्ति केन्द्रबाट तलतर्फविस्तार गर्दै लडिएका थिए । रसियन अक्टोबर क्रान्ति जो यी दर्ुइभन्दा र्सवथा भिन्न प्रकृतिको थियो, जो तलबाट अर्थात् आधारबाट उठेर माथितिर विस्तार भएको थियो । अक्टोबर क्रान्ति अरूभन्दा पहिलो र भिन्न यसकारण पनि थियो कि यो क्रान्ति र्सवहारा मजदुर र किसानको राज्यमा प्रभुत्व स्थापित गर्नेगरी भएको थियो । यो क्रान्तिले संसारभरका श्रमजीवी वर्गलाई ‘समाजवादी राज्य’ स्थापित हुनसक्छ भन्ने आसा जगाइदिएको थियो । Continue reading ‘अक्टोबर क्रान्ति र आजको विश्व’
Archive for the '(a)my favourite' Category
नेपाल् सम्बत् ११२८, न्ह्यु ड्या भिन्तुना।।
Published November 8, 2007 (a)my favourite Leave a CommentHappy nepal sambat 1128!!
himalibabu
नेपाल संवतको सामान्य परिचय
काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । मानव सभ्यताको उदयसंगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ – चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना । ती प्रविधिहरुलाई सोही बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ । संसारमा अहिले पनि सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ । Continue reading ‘नेपाल् सम्बत् ११२८, न्ह्यु ड्या भिन्तुना।।’
अक्टोबर ४, १९५७ मा स्पुतनिक यानले सफलतापूवक अन्तरिक्ष भ्रमण गरेपछि पाएको अन्तर्रााट्रय वाहवाहीपछि तत्कालीन सोभियत प्रमुख निकिता खु्रश्चेभले भोलिपल्ट सोभियत अन्तरिक्ष कायक्रमका पिता मानिने र्सर्गेइ कोरोलियोभलाई आफ्नो कक्षमा बोलाए ।
Continue reading ‘अन्तरिक्ष यात्राका पचास वर्ष’
singapore Air A-380 lands in Sydney on first commercial flight
Published October 26, 2007 (a)my favourite Leave a Comment
Airbus A380 lands in Sydney on first commercial flight
By Michael Smith Thu Oct 25, 8:26 AM ET
SYDNEY (Reuters) – The world’s biggest jumbo jet landed safely in Sydney on Thursday, completing its long-delayed first commercial flight from Singapore.
The double-decker A380 emerged from low-lying cloud to fly over Sydney’s famous harbor before touching down on time, a contrast to two years of delays which pushed its European manufacturer Airbus into a loss.
please clice here to see the video..
Watched by hundreds of airport staff and aviation enthusiasts lining fences outside the airport, passengers on the inaugural Singapore Airlines (SIA) flight disembarked without a hitch.
Continue reading ‘singapore Air A-380 lands in Sydney on first commercial flight’
भारतमा निर्वासित तिब्बती समुदायका युवतीबीच भएको सौन्दर्य प्रतियोगितामा २१ वर्षीया तेन्जिङ डोल्माले मिस तिब्बत २००७ को उपाधि जिते। यो प्रतियोगितामा पाँच जना युवतीको सहभागिता थियो। यो सौन्दर्य प्रतियोगिताले भारतमा निर्वासित जीवन बिताइरहेको तिब्बतीहरुको समुदायमा ठूलै बहस निम्त्याएको छ ।
प्रतियोगिताका समर्थकहरु भन्छन्- यो कार्यक्रम तिब्बतले भोग्नु परिरहेका समस्या उजागर गर्ने एउटा राम्रो अन्तर्राष्ट्रिय मञ्च हुनसक्छ ।
Continue reading ‘तिब्बती सुन्दरी’
पत्रकार -आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र
Published October 12, 2007 (a)my favourite Leave a Commentलण्डन, ७ अक्टुबर । लण्डनको वेम्लीमा आयोजित एक कार्यक्रममा युके शेर्पा किदुगले सगरमाथा आरोही पत्रकार आङ छिरिङ शेर्पालाई उहाँले गर्नु भएको कामको लागि कदर तथा सम्मान गरेको छ ।
कार्यक्रममा बेलायतका लागि नेपालका कार्यबाहक राजदुत झविन्द्र अर्यालले आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा संस्थाका अध्यक्ष आङ कलजङ लामा तथा नेपाल पर्यटन प्रतिनिधि धु्रव केसीले युके शेर्पा किदुगको लोगो पनि आङ छिरिङलाई प्रदान गर्नुको साथै खादा ओढाएर सम्मान गर्नु भयो ।
Continue reading ‘पत्रकार -आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र’
Japan to fingerprint, photograph foreigners from Nov 20
Published October 4, 2007 (a)my favourite Leave a Comment
Forget Yokoso! (Welcome) Japan, the name of the government’s campaign to boost the number of foreign tourists coming to the country. Starting next week, the government will photograph and fingerprint all but a select few foreigners who enter the country – even permanent residents! Officials try out the identification equipment at Narita Airport in Narita on Tuesday. Read more
============================================
Thursday, October 4, 2007 at 06:49 EDT
TOKYO — The government will approve a draft ordinance stipulating that a mandatory fingerprinting and photographing of visitors aged 16 or older will enter into force on Nov 20, officials said Thursday.
Continue reading ‘Japan to fingerprint, photograph foreigners from Nov 20′
नेपाल बाट पनि प्रशान्त लाई भोट हल्न मिल्ने । । । ।
Published September 23, 2007 (a)my favourite Leave a Comment
g]kfnaf6} ef]6 xfNg] lgMz’Ns Joj:yf
Continue reading ‘नेपाल बाट पनि प्रशान्त लाई भोट हल्न मिल्ने । । । ।’
प्रशान्तलाई भोट गर्न शुभेच्छुकबाट एकै दिन लाखौं
बेनुपराज भट्टराई
दार्जिलिङ, इन्डियन आइडलको अन्तिम क्षण नजिकिँदै गर्दा प्रशान्त तामाङलाई जिताउन नेपालबाट शुभेच्छुकहरू आउने क्रम पनि बाक्लिँदै गएको छ । नेपाली आइडल बनेको देख्न चाहने उनीहरू बिटाका बिटा भोट-खर्चसहित प्रशान्त परिवारलाई भेटिरहेका छन् ।
बिहीबारकै कुरा गरूँ । प्रशान्त परिवारको तुङसुङस्थित डेरामा खुट्टा हाल्ने ठाउँ थिएन । आमा रूपा साँघुरा कोठामा शुभेच्छुकहरूलाई स्वागत गर्दै धन्यवाद दिन भ्याई-नभ्याई थिइन् । आफन्तहरू चियानास्ता टक्रयाउन व्यस्त । पहिलो शुभेच्छुक-टोलीमा थिए काठमाडौं बौद्धका चौध तामाङ महिला ।
Indian Idol: Prashant gets 10 lakh SMSs
Published September 13, 2007 (a)my favourite Leave a Comment13 Sep 2007, 0234 hrs IST,Anand Soondas,TNN
Print Save EMail Write to Editor
Enthusiasm has gripped lakhs from Shillong and Darjeeling to get Amit Paul or Prashant Tamang voted as India’s next singing sensation. Continue reading ‘Indian Idol: Prashant gets 10 lakh SMSs’

Recent Comments