Archive for November, 2009

कृषकहरूको -नौलो आन्दोलन।

कुखुरापालक कृषक- नौलो आन्दोलन।

कृषकबाट सस्तोमा लिएर व्यापारीहरूले दोब्बर मूल्यमा उपभोक्तालाई कुखुराको मासु बिक्री गरी उपभोक्ता र कृषक दुवैलाई शोषण गरेको विरोधमा मोरङका कुखुरापालक कृषकहरूले नौलो आन्दोलन थालेका छन्। विराटनगरको व्यस्त महावीर चौकको सडकबीच पाल टाँगेर कृषक समूहले उपभोक्तालाई व्यापारीको भन्दा सस्तोमा काटेर बेची आन्दोलन थालेका हुन् ।

व्यापारीहरूले कृषकहरूबाट कुखुरा प्रति केजी रु. ११० मा लिएर रु. २१० मो मासु बेच्दै आएकोमा आन्दोलनमा उत्रिएका कृषकहरू आफँैले कुखुरा काटेर रु. १२० प्रतिकेजीमा बिक्री गर्न थालेका छन् ।कृषक समूहले त्यसरी आन्दोलन थालेपछि विराटनगरका फेस हाउसमा कुखुराको मासुको बिक्री मूल्यमा गिरावट आएको छ । कृषक राजकुमार दङ्गालले बजारमा सोझै उपभोक्ता र कृषकको पहुँच बढोस् र कसैले पनि शोषित हुनु नपरोस् भनेर आन्दोलन थालेको जानकारी गराउनुभयो । कृषक समूहहरूले भारतबाट कुखुरा ल्याई बेच्ने कार्यमा कडाई अपनाउन पनि माग गरेको छ । आन्दोलनको पहिलो दिन कृषकहरूले डेढसय केजी कुखुराको मासु बिक्री गरेका छन् ।

Nepali Congress Central committee structure

Nov 05,2009
Nepali congress maha samiti meeting conclude with the following dession..
New central committee structure

President 1 Elected
Vice-President 1 Nominated
General Secretary 2 Elected 1/ Nominated 1
Joint General Secretary 1 Nominated
Treasurer 1 Elected
CC members 25 (open competition) Elected
CC members 14 (from each zone) Elected
CC members 6 (woman) Elected
CC members 5 (Dalit) Elected
CC members 5 (Madhesi) Elected
CC members 5 (Indigenous nationalities) Elected
CC members 1 (Muslim) Elected
CC members 16 Nominated
CC members 5 (Woman, Dalit, Nominated
Indigenous nationality,
Madhesi, Muslim)


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Watch videos at Vodpod and other videos from this collection.

Blog Stats

  • 11,543 hits

my photos

More Photos

boulder

Nepali Headline news!!!


Follow

Get every new post delivered to your Inbox.