सफो चिवा -माटो, पुरुष, मुसा वर्ग) लोसार मनाइ“दैछ । नेपालमा लोसार चाड शर्ेपा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङले मनाउ“छन् । लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया“ साललाई स्वागत गर्नेस“ग गा“सिएको छ । पश्चिम मुलुकले बाह्रौं महिनाको अन्तिम सा“झ र नया“ सालको पहिलो दिनलाई स्वागत गरेजस्तै हो । तामाङलेे नया“ साललाई ल्होछार र अन्य समुदायले नया“ साललाई लोसार भनेर सम्बोधन गर्छन् । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड, भुटान र तिब्बतमा मनाइने लोसार -नया“ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् ।प्रत्येक वर्षो लोसारको गणना र नामकरण १२ वटा जनावरको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नाम मुसा- चिवा, गोरु- लाङ, बाघ- तक, ह्ये- खरायो, मेघ- डुक, र्सप- डुल, घोडा- ता, भे“डा- लुक, बा“दर- टे, चरा- च्या, कुकुर- खी र ब“देल- फक हुन् । Continue reading ‘सफो चिवा लोसार-2135′

Recent Comments