“Can I see your ID?” This question will now, in theory, be asked to anyone who attempts to buy cigarettes from vending machines in Japan. Reuters reports that “by next July, all of Japan’s 570,000 cigarette vending machines will require a smart card called ‘taspo’– a blend of the words tobacco, access and passport — issued only to people who are at least 20, the legal smoking age.” Continue reading ‘Cigarette vending machines require ID in Japan’
Archive for November, 2007
संसार चकित पार्दै परिवर्तनको ठूलो फड्को मार्नेगरी भएका ठूला तीनवटा क्रान्तिको नाम शर्ीष्ा स्थानमा राखिन्छ । पहिलो, प|mान्सेली क्रान्ति, दोस्रो अमेरिकी क्रान्ति र तेस्रो रुसी अर्थात् अक्टोबर क्रान्ति । प|mान्सेली क्रान्ति सामन्ती राजतन्त्रविरुद्ध पहिलो लोकजनवाद स्थापना गर्न आधारित थियो । अमेरिकी क्रान्ति नवउपनिवेशवादी विश्व साम्राज्यविरुद्ध लडिएको पहिलो सफल स्वतन्त्र क्रान्ति थियो । यी दुवै क्रान्ति केन्द्रबाट तलतर्फविस्तार गर्दै लडिएका थिए । रसियन अक्टोबर क्रान्ति जो यी दर्ुइभन्दा र्सवथा भिन्न प्रकृतिको थियो, जो तलबाट अर्थात् आधारबाट उठेर माथितिर विस्तार भएको थियो । अक्टोबर क्रान्ति अरूभन्दा पहिलो र भिन्न यसकारण पनि थियो कि यो क्रान्ति र्सवहारा मजदुर र किसानको राज्यमा प्रभुत्व स्थापित गर्नेगरी भएको थियो । यो क्रान्तिले संसारभरका श्रमजीवी वर्गलाई ‘समाजवादी राज्य’ स्थापित हुनसक्छ भन्ने आसा जगाइदिएको थियो । Continue reading ‘अक्टोबर क्रान्ति र आजको विश्व’
नेपाल् सम्बत् ११२८, न्ह्यु ड्या भिन्तुना।।
Published November 8, 2007 (a)my favourite Leave a CommentHappy nepal sambat 1128!!
himalibabu
नेपाल संवतको सामान्य परिचय
काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । मानव सभ्यताको उदयसंगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ – चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना । ती प्रविधिहरुलाई सोही बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ । संसारमा अहिले पनि सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ । Continue reading ‘नेपाल् सम्बत् ११२८, न्ह्यु ड्या भिन्तुना।।’
अक्टोबर ४, १९५७ मा स्पुतनिक यानले सफलतापूवक अन्तरिक्ष भ्रमण गरेपछि पाएको अन्तर्रााट्रय वाहवाहीपछि तत्कालीन सोभियत प्रमुख निकिता खु्रश्चेभले भोलिपल्ट सोभियत अन्तरिक्ष कायक्रमका पिता मानिने र्सर्गेइ कोरोलियोभलाई आफ्नो कक्षमा बोलाए ।
Continue reading ‘अन्तरिक्ष यात्राका पचास वर्ष’

Recent Comments