Archive for September, 2007

नेपाल बाट पनि प्रशान्त लाई भोट हल्न मिल्ने । । । ।

g]kfnaf6} ef]6 xfNg] lgMz’Ns Joj:yf

Continue reading ‘नेपाल बाट पनि प्रशान्त लाई भोट हल्न मिल्ने । । । ।’

नेपालबाट ओइरो

प्रशान्तलाई भोट गर्न शुभेच्छुकबाट एकै दिन लाखौं

बेनुपराज भट्टराई

दार्जिलिङ, इन्डियन आइडलको अन्तिम क्षण नजिकिँदै गर्दा प्रशान्त तामाङलाई जिताउन नेपालबाट शुभेच्छुकहरू आउने क्रम पनि बाक्लिँदै गएको छ । नेपाली आइडल बनेको देख्न चाहने उनीहरू बिटाका बिटा भोट-खर्चसहित प्रशान्त परिवारलाई भेटिरहेका छन् ।
बिहीबारकै कुरा गरूँ । प्रशान्त परिवारको तुङसुङस्थित डेरामा खुट्टा हाल्ने ठाउँ थिएन । आमा रूपा साँघुरा कोठामा शुभेच्छुकहरूलाई स्वागत गर्दै धन्यवाद दिन भ्याई-नभ्याई थिइन् । आफन्तहरू चियानास्ता टक्रयाउन व्यस्त । पहिलो शुभेच्छुक-टोलीमा थिए काठमाडौं बौद्धका चौध तामाङ महिला ।

Continue reading ‘नेपालबाट ओइरो’

तमाङ् समाज यु ए ई को प्रेस वक्तब्य

भारतको सोनी टेलिभिजनमा विगत ६ महिना देखि सञ्चालित इन्डियन आइडलमा दार्जिलिङ निवासी नेपाली मुलका भारतीय नागरिक प्रशान्त तामाङ उत्कृष्ट दर्ुइमा पुगेका छन । हिन्दी गीत गाएर हजारौं प्रतिस्पर्धीलाई उछिन्दै उनी इन्डियन आइडल बन्ने होडमा छन । यो विश्वभरका नेपालीहरुको लागी साँच्चै नै गौरवको कुरा हो । साहित्य,कला,संस्कृति,भाषा,संगीत कसैको पेवा हुदैन यसको निश्चित सीमा,भुगोल हुदैन । त्यसैले हामी सम्पर्ुण्ा नेपालीहरुले भोट दिएर उसलाई इन्डियन आइडलमा विजय बनाउनु हाम्रो कर्तव्य हो । यही सेप्टेम्बर २३ यर्ुर्एइ समय बेलुका ५ः३० बजे सम्ममा जुनसुकै समयमा जति पटक पनि तपाईले भोट दिन सक्नु हुनेछ ।
Continue reading ‘तमाङ् समाज यु ए ई को प्रेस वक्तब्य’

Indian Idol: Prashant gets 10 lakh SMSs

13 Sep 2007, 0234 hrs IST,Anand Soondas,TNN
Print Save EMail Write to Editor

Enthusiasm has gripped lakhs from Shillong and Darjeeling to get Amit Paul or Prashant Tamang voted as India’s next singing sensation. Continue reading ‘Indian Idol: Prashant gets 10 lakh SMSs’

एसएमएस गरे खानबस्न सित्तैं

बेनुपराज भट्टराई

दार्जिलिङ, प्रशान्त तामाङ इन्डियन आइडलको अन्तिम दुईमा पुगेकामा खुसी हुनुहुन्छ तर सीमा र अर्थको अड्चनले उनलाई भोट गर्न पाउनुभएको छैन भने पछिल्लो अभियानले तपाईंलाई हषिर्त बनाउनेछ । उनको पक्षमा एसएमएस गर्न चाहने नेपालका शुुभेच्छुकलाईर् दार्जिलिङमा निःशुल्क गाँसबासको चाँजो मिलाइएको छ ।
Continue reading ‘एसएमएस गरे खानबस्न सित्तैं’

मेघालयमा सास्ती for nepalese…

उपेन्द्र पोखरेेल

काँकडभिट्टा, इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालदेखि भारतका अधिकांश शुभेच्छुकहरू र्‍याली र भोटिङमा व्यस्त भए पनि उनका प्रतिस्पर्धी अमित पालको गृहराज्य मेघालयका नेपालीलाई भने स्थानीय समुदायले प्रशान्तलाई भोट नगर्न धम्क्याइरहेका छन् ।
यही भएर मेघालयमा प्रशान्त पक्षमा र्‍यालीसम्म निस्केको छैन । ‘प्रशान्त पक्षमा अभियान चलाए आक्रमण गर्ने र राज्यबाट निकालिदिने धम्की आउने गरेको छ,’ प्रवासी नेपाली संघका पूर्वोत्तर राज्य समितिका तिल- बहादुर विश्वकर्माले कान्तिपुरसँग फोनमा भने- ‘अमित पक्षको अभियानमा हामीलाई जबरजस्ती सामेल गराइरहेका छन् ।’ बंगाली मूलका अमित शिलङकै हुन् । Continue reading ‘मेघालयमा सास्ती for nepalese…’

Prashant visits his barracks…

Boy idol takes a bow in barracks

If birthplace Darjeeling had swept him away with adulation on Monday, second home Calcutta wasn’t too far off the mark on Tuesday.

When Indian Idol 3 finalist Prashant Tamang passed through town before flying off to Mumbai for the finals of the TV reality show, the singing star got a reception fit for a Sourav Ganguly.

On Tuesday evening, the 24-year-old made his way to the Alipore Bodyguard Lines, where he had spent four years as a Calcutta Police constable and a vocalist with the Calcutta Police Orchestra.

Continue reading ‘Prashant visits his barracks…’

Prashant-mania reaches the heights

14475053_prashant_496x326_6.jpg

A group of school boys were walking down the road to their school. One of them said to the other, “Hey! Where’s my 100 rupees? I told you that Prashant would make it to the Top 3, and he did.”
Similarly, two adults were having coffee in a bakery shop near Dillibazar. One of them began the conversation. “Dude, did you see last night’s elimination round of Indian Idol? Can you believe that ‘our’ Prashant received the most votes? Man, it really looks like he is going to win this mega title.”

It’s not only in Darjeeling, Sikkim, Siliguri and Assam in northeast India that Prashant Tamang has a tremendous fan following. People in Kathmandu and elsewhere in Nepal like Dharan, Jhapa and Ilam are also rooting for Prashant to win the glory of being the Indian Idol.
Continue reading ‘Prashant-mania reaches the heights’

प्रशान्त दार्जिलिङमा

बेनुपराज भट्टराई

दार्जिलिङ, ‘इन्डियन आइडल’ को उत्कृष्ट तीनमा पुग्न सफल प्रशान्त तामाङ सोमबार गृहनगर आउँदा हजारौंको भीड लाग्यो । मुम्बईबाट सिलिगुडी हुँदै आएका उनको एक झलक पाउन घन्टौं टाढाका बस्तीबाट हूलका हूल शुभेच्छुक ओइरिएका थिए । उनलाई लिन दार्जिलिङ, सिक्किम, कालिम्पोङ, मिरिक, खरसाङबाट चार सयभन्दा बढी गाडीमा हजारौं फ्यानहरू शुभकामना नारा लगाउँदै बिहानै सिलिगुडी झरेका थिए । ट्याक्सीको हुटमा बसेर सिलिगुडीबाट उकालिइरहेका गायकलाई सयभन्दा बढी ठाउँमा रोकेर फ्यानहरूले फूल र खादाले स्वागत गरेका थिए ।
खरसाङ, सोनादा, घूम, जोरबंगला लगायतमा पनि फ्यानहरूको उत्तिकै घुइँचो थियो । उनीहरूले ‘अबको इन्डियन आइडल प्रशान्त तामाङ’ भन्दै उप|mीउप|mी नारा लगाइरहँदा प्रशान्तले पनि हुटबाटै ‘म सक्दो प्रयास गर्नेछु’ भनेका थिए ।
Continue reading ‘प्रशान्त दार्जिलिङमा’

everest sumitter be officer..on expeditions…..

काठमाडौं, भदौ ११ – सरकारले सगरमाथा आरोहीलाई सम्पर्क अधिकृतका रूपमा खटाउने निर्णय गरेको छ । यसअघि निजामती कर्मचारीलाई मात्र सम्पर्क अधिकृतको रूपमा खटाइन्थ्यो । नयाँ व्यवस्था आगामी वसन्त ऋतुदेखि लागू हुनेछ ।
‘सगरमाथा आरोहीलाई सरकारले सम्मान स्वरूप निर्णय गरेको हो,’ पर्यटन मन्त्रालयका सहसचिव दिनेश अधिकारीले कान्तिपुरसँग भने । उनका अनुसार अधिकृत भएर जाने आरोही एसएलसी पास गरेको हुनुपर्नेर् प्रावधान बनाएको छ । सरकारी कर्मचारीसरहको जिम्मेवारी र सुविधा दिन सरकारले कार्यविधि बनाइरहेको अधिकारीले बताए ।

‘ढिलै भए पनि सरकारले आरोहीलाई राम्रो सम्मान दिएको छ,’ आरोही संघका अध्यक्ष ओङछु शेर्पाले भने । संघले सात वर्षदेखि सरकारलाई आरोही अधिकृतको रूपमा जान पाउनुपर्ने माग राख्दै आएको थियो ।


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,300 hits

my photos

boulder

Nepali Headline news!!!