फिफाले २०१० मा दक्षिण अफ्रिकामा हुन गईरहेको बिश्व कप फुटबल प्रतियोगिताको समुह बिभाजन कार्य सम्पन्न गरेको छ। केप टाउनमा भएको उक्त समुह बिभाजनमा सबभन्दा कडा मुकावला समुह जी तथा मा हुने देखिन्छ। यस समुहमा ब्राजिल, उत्तर कोरिया, कोटे डी आईभोरी तथा पोर्चुगल परेको छ। यसलाई ग्रुप अफ डेथ भन्न सकिन्छ। तर बेलायत, जर्मनी तथा इटलीलाई भने तुलनात्मक रुपमा सजिलो समुह परेको छ।
आज भएको समुह बिभाजन निम्नानुसार छ:समुह A दक्षिण अफ्रिका, मेक्सिको, उरुग्वे तथा फ्रान्स
समुह B अर्जेन्टिना, दक्षिण कोरिया, नाईजेरिया तथा ग्रिस
समुह C बेलायत, अमेरिका, अल्जेरिया तथा स्लोभानिया
समुह D जर्मनी, अष्ट्रेलिया, घाना तथा सर्बियासमुह E नेदरल्यान्द, जापान, केमरुन तथा डेनमार्क
समुह F इटली, न्यूजिल्याण्ड, पाराग्वे तथा स्लोभाकिया
समुह G ब्राजिल, उत्तर कोरिया, कोटे डी आईभोरी तथा पोर्चुगल
समुह H स्पेन, होण्डुरस, चिली तथा स्विजरल्याण्ड
सहभागी टिमहरुको बिस्तृत विवरणको लागि Country मा Click गर्नुहोस ,
फिफाले २०१० मा दक्षिण अफ्रिकामा हुन गईरहेको बिश्व कप फुटबल प्रतियोगिताको समुह बिभाजन कार्य सम्पन्न गरेको छ। केप टाउनमा भएको उक्त समुह बिभाजनमा सबभन्दा कडा मुकावला समुह जी तथा मा हुने देखिन्छ। यस समुहमा ब्राजिल, उत्तर कोरिया, कोटे डी आईभोरी तथा पोर्चुगल परेको छ। यसलाई ग्रुप अफ डेथ भन्न सकिन्छ। तर बेलायत, जर्मनी तथा इटलीलाई भने तुलनात्मक रुपमा सजिलो समुह परेको छ। 

Recent Comments